ब्लडहाउस सुपरसोनिक कार पहिलो पटक २६ अक्टुबरमा सडकमा आउने छ । यसको शुरुवात परीक्षण कार्नवालमा न्यूके एयरपोर्टको रनवेमा विस्तारै गरिने भएको छ ।
अर्को वर्ष दक्षिण अफ्रीकामा रफ्तारको पुरै रेकर्ड तोड्नका लागि पठाइनु भन्दा पहिला इन्जिनियर सवैभन्दा तिव्र गतिको कारको परीक्षण गर्न चाहन्छन् ।
अहिलेसम्म सर्वाधिक गतिको रेकर्ड १२२८ किलोमिटर प्रतिघण्टाको छ । जबकि व्लडहाउसको दुई चरणमा १२४७ किमि प्रतिघण्टा १६०९ किमी प्रति घण्टाको रफ्तारमा कुद्ने अनुमान गरिएको छ । तर, न्यूकेको ट्रयल रफ्तारको रेकर्डका लागि हुने छैन ।
पूर्व वायुवैनिक अड्डाको रनवेको लम्बाइ २ हजार ७ सय ४४ मिटर छ जसमा कारले आफ्नो उच्चतम रफ्तार लिन सक्दैन ।
आम रुपमा अतिरिक्त शक्ति दिनेवाला रकेट मोटर पनि कारमा लगाइएको छैन किनकी यसको तयार हुनेमा समय छ । तर इन्जिनयर यूके ट्रायललाई व्लडहाउसको बारेमा डाटा एकठ्ठा गर्नको लागि महत्वपूर्ण मानिने गरिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया