कुनै समयमा सलमान खानको मायामा रमाएकी कटरीना बीचमा सलमानसँग सम्बन्ध तोडेकी थिइन्। तर फेरी अहिले सलमानसंग पुरानो इतिहासलाई ताजा पर्दै पुन सलमानसँग नजिएकी छन्। यो भन्दा पहिले  रणबीर कपूरको लागि सलमानलाई छोड्ने कटरीना अहिले फेरी सलमानको जीवनमा प्रवेस गरेकी छिन् । रणबीरसंगको ब्रेकुअपपछि कटरीनाले सलमान खानसँग फेरी एउटा मित्रताको सम्बन्ध बनाएकी छन् ।

अहिलेको समयमा सलमान र कटरीनाको नयाँ चलचित्र  “टाइगर जिंदा है” को शूटिंग भइरहेको छ। यसै क्रममा उनीहरु दुई बीच मित्रताको सम्बन्ध गासिएको छ।

एउटा कुरा भने सबैको दिमागमा चलिरहेको छ कि यी दुई जना फेरी किन एउटै चलचित्रमा देखा परे । यहि कुरा अहिले चर्चाको विषय बन्न पुगको छ।  सलमान खानको मुटुमा कटरीनाको लागि कतिको ठाउँ छ भन्ने कुरा हामीहरुले तपाईहरुलाई भनि राख्नु पर्दैन र पछिल्लो समयको खबर अनुसार सलमान र  कटरीना बीचको सम्बन्ध धेरै नजिकिएको पहिन्छ ।

एउटा खबर अनुसार  लूलिया पहिले सलमानको हरेक चलचित्रको सेटमा उपस्थित् हुने गर्थिन । तर अहिले को समयमा “टाइगर जिंदा है”भन्ने चलचित्रमा  लूलिया  कतै पनि  उपस्थित् हुने गर्दिनन्। त्येही सलमान र कटरीनाको बीच राम्रो सम्बन्ध बन्दै जादै छ र सलमानले पनि कटरीनालाई धेरै समय दिने गर्छन।

उनीहरु भने आफ्नो चलचित्रको शूटिंगमा ब्यस्त हुने गर्छन । भनाई अनुसार चलचित्र “टाइगर जिंदा है” यसै बर्षको अन्त्यमा  रिलीज गरिनेछ।