१.मिथुन राशि: मिथुन राशिको मानिसहरु छिट्टो र छोटो समयमा माया अर्थात् प्रेममा पर्छन । यस राशिका व्यक्तिहरु जुनै कुरा तर्फ चाडै अकर्षित हुने देखिन्छन भने उनीहरु मायामा जति चाँडो पर्ने गर्छन त्यति छिट्टो उनीहरु छुट्टिने गर्छन ।

२.कर्कट राशि: यो राशिका व्यक्तिहरुमा धेरै आफ्नो सम्बन्ध चाहे माया होस् या मित्रता होस् इमान्दरी, विश्वाससिलो  हुने गर्छन । यस राशिको मानिसहरु संवेदनशील हुने भएकोले जसले राम्रो व्यवहार गर्ने गर्छन त्यसैलाई मात्र मनपराउने गर्छन।

३. कन्या राशि: यो राशिका व्यक्तिहरु खुल्ला हृदयको हुने गर्छन र कुनै कुराहरु लुकाउने गर्दैनन् ।  यही कुरालाई यदि अरु व्यक्तिहरुले सहमति जनाउछन् भने त्यही व्यक्तितर्फ आकर्षित हुने गर्छन।

४.कुम्भ राशि: यो राशिका व्यक्तिहरुको प्रकृति अरुकाे आकर्षणमा रहिरन हुदैन् ।  र जो व्यक्ति आफुतर्फ आकर्षित हुन्छन उसलाई आफ्नो बनाएर नै छाड्छन्।

५.मीन राशि: यो राशिका व्यक्तिहरुको प्रकृति भने अरु राशिको व्यक्तिहरु भन्दा फरक र अनौठा  हुने गर्दछ। उनीहरु आफुलाई अरुतर्फ आकर्षण गराउन निकै सिपालु हुन्छन । साथै आफुलाई जुनै अवस्थामा सहज बनाउछन्। – बिगुल न्युज