इटहरी । नेपाल रिङ रेसलिङ संघले आयोजना गरेकाे दोस्रो अन्तराष्ट्रिय रिङ रेसलिङ टूर्नामेंट आज साेमबार सम्पन्न भएकाे छ । बेलुका ३ बजेदेखि इटहरीकाे जनता मा.विमा सुरु भएकाे उक्त टूर्नामेंटमा आठ देशका २१ जनाको सहभागिता रहेको थियाे । हेर्नुहाेस् जागृती क्लबले आयोजना गरेकाे उक्त टूर्नामेंटका तस्विरहरू
तस्विरः सुवर्णशमसेरकाे फेसबुकबाट
– पुर्बेलीन्युजबाट
फेसबुकबाट तपाईको प्रतिक्रिया